थरीथरीका परफ्युम

थरीथरीका परफ्युम

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०९:५६

व्यक्तित्व निखार्न परफ्युमको विशेष भूमिका हुन्छ । परफ्युमको प्रकार बुझेर सही परफ्युम छनोट गर्न सके व्यक्तित्व थप निखारिन्छ । गेट फ्रुटी फ्रुटी सुगन्धले फ्रेस फिल प्रदान गर्छ । यसको सुगन्धले ताजापन महसुस गराउँछ । यसलाई गर्मी...

व्यक्तित्व निखार्न परफ्युमको विशेष भूमिका हुन्छ । परफ्युमको प्रकार बुझेर सही परफ्युम छनोट गर्न सके व्यक्तित्व थप निखारिन्छ ।

गेट फ्रुटी

फ्रुटी सुगन्धले फ्रेस फिल प्रदान गर्छ । यसको सुगन्धले ताजापन महसुस गराउँछ । यसलाई गर्मी र जाडो दुवै मौसममा प्रयोग गर्न सकिन्छ । क्लासिक सुगन्ध मन पराउनेहरूका लागि फ्रुटी परफ्युम उत्तम हुन्छ । यो साँझपखको जमघटका लागि उपयुक्त परफ्युम हो ।

फ्लोरल फ्रेगरेन्स

यो परफ्युममा फूलको सुगन्धको स्ट्रङ ओवरटोन हुन्छ । यसमा गुलाफ, जस्मिन, लेवेन्डरजस्ता सुगन्ध लोकप्रिय छन् । यो परफ्युम यंग र मिडिल एजका व्यक्तिहरूलाई सुट गर्छ भने हरेक अवसरमा उपयुक्त मानिन्छ ।

फिल वुड

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०९:५६
प्रतिक्रिया दिनुहोस