नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
जनसंख्या तथा मन्त्रालयका अनुसार शनिबार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।