हाँस्य कलाकार ‘भोक लाग्यो’ लाई कोरोना संक्रमण

हाँस्य कलाकार ‘भोक लाग्यो’ लाई कोरोना संक्रमण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २८ गते आईतबार १२:३८

  हाँस्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ लाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन् । आज एक स्टाटस पोष्ट गर्दै उनले आफूलाई कोरोना लागेको र विस्तारै निको हुन लागेको उल्लेख...

 

हाँस्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’ लाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन् ।

आज एक स्टाटस पोष्ट गर्दै उनले आफूलाई कोरोना लागेको र विस्तारै निको हुन लागेको उल्लेख गरेका छन् ।

हाँस्य श्रृंखला जिरे खुर्सानीमा भोकलाग्यो पात्रका रुपमा परिचित पराजुलीलाई उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा र कोरोनाबाट बिछोड हुँदाको अवस्थाको भन्दै तस्वीर शेयर गरेका छन् ।

https://i1.wp.com/kendrabindu.com/wp-content/uploads/2020/09/

प्रकाशित मिति २०७७ भदौ २८ गते आईतबार १२:३८
प्रतिक्रिया दिनुहोस