विपदमा पनि बालबालिकाको भविष्य सुनिश्चित गर- राष्ट्रपति भण्डारी

विपदमा पनि बालबालिकाको भविष्य सुनिश्चित गर- राष्ट्रपति भण्डारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ २९ गते सोमबार १२:२९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस २०७७ को अबसरम शुभकामना सन्देश दिनुहुँदै  कोभिड १९ को महामारीबाट बालबालिकाको जीवन सुरक्षित गर्दै हाल विद्यालयहरु बन्द भएपनि तीनै तहका सरकार एवं विभिन्न संघ संस्थाहरुले ...

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस २०७७ को अबसरम शुभकामना सन्देश दिनुहुँदै  कोभिड १९ को महामारीबाट बालबालिकाको जीवन सुरक्षित गर्दै हाल विद्यालयहरु बन्द भएपनि तीनै तहका सरकार एवं विभिन्न संघ संस्थाहरुले  उपयोगमा ल्याएका वैकल्पिक सिकाईका माध्यमलाई क्रमशः राष्ट्रव्यापी बनाउनु र थप संबेदनशील हुन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दिनुभएको शुभकामना सन्देशको पूर्ण पाठ यहाँ संलग्न छ .

https://nepaltvonline.com/wp-content/uploads/2020/09/

प्रकाशित मिति २०७७ भदौ २९ गते सोमबार १२:२९
प्रतिक्रिया दिनुहोस