काठमाडौंमा बुधबार भूकम्पको धक्का महसुस भएको छ । भूकम्प बिहान ५:१९ मा गएको हो । पर्वतमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।
भूकम्प ६ रेक्टर स्केलकाे भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी...
काठमाडौंमा बुधबार भूकम्पको धक्का महसुस भएको छ । भूकम्प बिहान ५:१९ मा गएको हो । पर्वतमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।
भूकम्प ६ रेक्टर स्केलकाे भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकाे छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको केन्द्रले जनाएको छ ।