प्रदेश अस्पताल पर्वतको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न ।

प्रदेश अस्पताल पर्वतको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ चैत १५ गते शनिवार ०३:०७

प्रदेश अस्पताल पर्वतको आयोजनामा शनिवार  विभिन्न आमा समूह, शैक्षिक संस्थाका विद्यार्थी तथा स्थानीय बासिन्दाको सहभागितामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पर्वत मिलन महिला समुहका उपाध्यक्ष सीता...

प्रदेश अस्पताल पर्वतको आयोजनामा शनिवार  विभिन्न आमा समूह, शैक्षिक संस्थाका विद्यार्थी तथा स्थानीय बासिन्दाको सहभागितामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा पर्वत मिलन महिला समुहका उपाध्यक्ष सीता शर्मा, सिसेफ अामा समुहका अध्यक्ष पबित्रा श्रेष्ठ , बड गाउँ टाेलबिकास संस्थाका अध्यक्ष अम्बिका गुरूङ, नारायण माबि का प्रअ प्रकाश रिजाल, शिवालय माबिका + 12 ईन्चार्ज देब शर्मा , नमुना अावासिय माविका प्रअ खेम शर्मा , विध्यार्थि लगायतकाे उपस्थितिमा सरसफाई तथा विभिन्न जातका बिरुवा हरू राेपण गरियकाे प्रदेश अस्पताले जनायकाे छ  साथै, अस्पताल क्षेत्रकाे   वरपरको वातावरण स्वच्छ राख्न सरसफाइ अभियान समेत सञ्चालन गरिएको प्रदेश अस्पताल  पर्वतका अध्यक्ष शंखर गिरले बताउदैकार्यक्रमको बाताबरण सन्तुलन कायम गर्दै हरियाली प्रवर्द्धन गर्नुका साथै   अस्पताल अाउने बिरामि तथा कुरूवा हरूलाई पनि फुल  काे सुगन्धका साथै बिरामी लाईपनि फुलतिर ध्यान जाने  र हराभराभयपछि धेरै बिरामी काे ध्यान अन्त नजाने भन्दै यस्ता अन्य किर्याकलाप संचालन गर्ने अस्पताल का अध्यक्ष   शंखर  गिरिले जानकारी दिनुभएकाे छ

यो अभियान सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहभागीलाई आयोजक प्रदेश अस्पताल पर्वतले धन्यवाद ज्ञापन गर्दै   प्रदेश अस्पतालमा पछिल्लो समय धेरै परिवर्त भयकाे भन्दै अस्पतालमा बिरामिकाे चाप हुने बताउनु भएकाे छ यस्ता खालका कार्यक्रम अागामि दिनमा निरन्तरता दिने गरिकाे भनाई छ कार्यक्रममा बिध्यालयका शिक्षक ,अामा समूह लगायकाे उपस्थिति रहेकाे प्रदेश अस्पतालले धाैलागिरि मिडिया लाई जानकारि दिएकाे छ ।

 

प्रकाशित मिति २०८१ चैत १५ गते शनिवार ०३:०७
प्रतिक्रिया दिनुहोस