१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ५ गते सोमबार ०६:२३

हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए। उनको ७२ बर्ष को उमेरमा निधन भएको हो। बिना अक्सिजना १० पटक...

हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।

उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।

उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०६:२३
प्रतिक्रिया दिनुहोस