रामायण बनाउनेकी नातीनिकाे के चाला हाे यस्तो ?

रामायण बनाउनेकी नातीनिकाे के चाला हाे  यस्तो ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७४ मङ्सिर २८ गते बिहिबार ११:४५

काठमाडौं । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् । साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले...

काठमाडौं । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।

साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् ।

प्रकाशित मिति २०७४ मङ्सिर २८ गते बिहिबार ११:४५
प्रतिक्रिया दिनुहोस