काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका...

मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा, ५१ र ललितपुरमा ९१ जनामा कोरोना पुष्टि भएको हो