मन्त्रिपरिषद बैठकको निर्णय : प्रधानमन्त्री र सबै मन्त्रीले दशैं भक्ता कोरोना कोषमा जम्मा गर्ने

मन्त्रिपरिषद बैठकको निर्णय : प्रधानमन्त्री र सबै मन्त्रीले दशैं भक्ता कोरोना कोषमा जम्मा गर्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ४ गते मङ्गलबार ०३:३८

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री...

मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यस्तो जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति २०७७ कार्तिक ४ गते मङ्गलबार ०३:३८
प्रतिक्रिया दिनुहोस