काठमाडौँ उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ३१ सय ७ जनामा कोरोना पुष्टि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ११:१६

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन...

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३ हजार १०७ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २ हजार ३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ११:१६
प्रतिक्रिया दिनुहोस