पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ।
डा. भट्राईले सामाजिनक सञ्जालमार्फत आफूहरूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020
प्रकाशित मिति २०७७ कार्तिक ८ गते शनिवार ०२:५६