बुद्धि परियार कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।संक्रमितको संख्या वृद्धिदरको...
बुद्धि परियार कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो ।संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ। यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने जलजला गाउँपालिका का स्वास्थ संयोजक राजु बोहरा ले बताउनु भयो हाल सम्म PCR SWAB परिक्षण २०० जनाको भैसकेको जानकारी गराउनु भयो।