यौनकर्मी युवती भन्छिन्- मेरा ग्राहक सांसद, पुलिस र आर्मी !

यौनकर्मी युवती भन्छिन्- मेरा ग्राहक सांसद, पुलिस र आर्मी !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ३ गते बिहिबार ०७:१८

रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आउछिन् एक यौनकर्मी महिला। एक तथ्यांकअनुसार नेपालमा यौनकर्मीको संख्या ४५ हजार नाघिसक्यो। त्यही ४५ हजारको संख्या मध्येकी एक थिइन् उनी। यो खबर आजको शुक्रबार...

रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आउछिन् एक यौनकर्मी महिला।

एक तथ्यांकअनुसार नेपालमा यौनकर्मीको संख्या ४५ हजार नाघिसक्यो। त्यही ४५ हजारको संख्या मध्येकी एक थिइन् उनी। यो खबर आजको शुक्रबार साप्ताहिकमा प्रजु पन्तले लेखेकी छन्।

भित्री मधेशकी एउटी सोझी युवती कसरी काठमाडौंकी मध्यम स्तरको यौनकमी हुन पुगिनन्? निकै लामो कसरतपछि आफ्नो आत्मकथा सुनाउन उनी राजी भइन्।

‘सीप भएको भए सीप बेच्थेँ, पढाई भएको भए पढाई बेच्थेँ। केही थिएन। सम्पत्तिको नाममा यही शरीर थियो, यही बेचेँ,’ उनले भनिन्, ‘मेरा ग्राहक सांसद्, पुलिस र आर्मी धेरै छन्।’

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०७:१८
प्रतिक्रिया दिनुहोस