अन्तर्राष्ट्रिय पर्वत समाजले गर्याे प्रदेश अस्पताल पर्वतलाई साैन्दयीैकरण परियाेजना हस्तान्तरण

अन्तर्राष्ट्रिय पर्वत समाजले गर्याे प्रदेश अस्पताल पर्वतलाई साैन्दयीैकरण परियाेजना हस्तान्तरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८२ फाल्गुण १७ गते आईतबार ०४:०४

अन्तरास्ट्रिय पर्वतसमाजले प्रदेश अस्पताल पर्वतलाई साैन्दयीेकरण परियाेजना हस्तान्तरण गरेकाे छ। शनिबार एक कार्यगरि ४२ लाखकाे परियाेजना सम्पन्न गराई हस्तान्तरण  गरेकाे हाे । अस्पतालामा अाउने बिरामिहरूकाे लागि सहजता र वरिपरिकाे...

अन्तरास्ट्रिय पर्वतसमाजले प्रदेश अस्पताल पर्वतलाई साैन्दयीेकरण परियाेजना हस्तान्तरण गरेकाे छ। शनिबार एक कार्यगरि ४२ लाखकाे परियाेजना सम्पन्न गराई हस्तान्तरण  गरेकाे हाे । अस्पतालामा अाउने बिरामिहरूकाे लागि सहजता र वरिपरिकाे बाताबरण लाई स्वस्छ बनाउनका लागि  विभिन्न पार्क सम्पन्न भयका हुन ।

परियाेजना अन्तगत अस्पताल वरिपरि  चिल्ड्रेन पार्क  प्रतिक्षालय ,विभिन्न प्रकारका फुलहरू  ,ढुगेधारा ,शान्तिका प्रतीक बुद्धकाे मुर्ति ,ब्यामसाला ,मन्दिरकाे मर्मत गरि हस्पिटल हेर्दा पनि शान्त देखिने गरि परियाेजना सम्पन्न भयका छन । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतसमाजका संस्थापन  अध्यक्ष पुरन गिरि ,पर्वत समाजका अध्यक्ष  गुणराज शर्मा गुराश  ,एनअारएनका पुर्व अध्यक्ष कुल अाचार्य ,संस्थापक प्रमुख हितकाजि गुरूङ ,संरक्षक कृष्ण तिवारि , सल्लाहकार मनहरि शर्मा , अन्तर्राष्ट्रिय पर्वत समाजका नेपाल प्रतिनिधि मुना भुसाल , प्रदेश अस्पताल पर्वतका निबर्तमान अध्यक्ष  शंखर गिरि , अस्पताल का अध्यक्ष  याम परियार शिव अन्तर्राष्ट्रिय पर्वत समाजका सदस्य ,अामा समूह, नागरिक हस्पिटल परिवार लगायकाे सहभागितामा हस्तान्तरण  गरियकाे हाे ।

कार्यक्रममा अार्थिक सल्लाकार शेषराज रेग्मी , अस्पतालका मेसु  ढुन्डिराज पाैडेल, निवर्तमान अध्यक्ष शंकर गिरि ,नेपाल प्रतिनिधि मुना भुषाल , काेषाध्यक्ष तिलक सापकाेटा ,संरक्षक कृष्ण तिवारि ,एनअारएनका पुर्व अध्यक्ष  कुल अाचार्य, अस्पतालका अध्यक्ष याम परियार ,  लगायतले सुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।  पुरण गिरिकाे प्रमुख अातिथ्यता,  समाजका अध्यक्ष  गुणराज शर्मा गुरासकाे  अध्यक्ष तामा भएकाे    कार्यक्रमकाे स्वागत  समाजका उपाध्यक्ष  दधि अाचार्य , संचालन महासचिव कमल लामिछानेले गर्नु भएकाे थियाे ।

 

अाफ्नाे माटाेमा विभिन्न देशमा छरियर रहेका दाजुभाई दिदी बहिनिले गरेकाे याे परियोजनाकाे संरक्षण गरि दिनु हुन अस्पताल लाई अध्यक्ष गुणराज शर्मा गुरासले  अाग्रह गर्दै अागामि दिनमा पनि थप सहयाेग रहने जानकारी दिनु भएकाे छ।

प्रकाशित मिति २०८२ फाल्गुण १७ गते आईतबार ०४:०४
प्रतिक्रिया दिनुहोस