सार्वजनिक सुनुवाई संगै नागरिता बितरण र परिचय पत्र बितरण हुदै ,

सार्वजनिक सुनुवाई संगै नागरिता बितरण र परिचय पत्र बितरण हुदै ,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ ७ गते मङ्गलबार ०१:५७

जलजला गाँउ पालिकामा यहि जेठ 8 गते जलजला गाँउपालिका बाट भैरहेको बिकास निर्माण शुसासन र भैरहेका गति बिधिको बारेमा सार्वजनकि सुनुवाई र्गर्नै भएको छ। जनताका सुझाब ,सल्लाहा र बिकास का गतिबिधि काम को बारेमा जानाकारी दिने उदेश्य ले कार्यक्रम...

जलजला गाँउ पालिकामा यहि जेठ 8 गते जलजला गाँउपालिका बाट भैरहेको बिकास निर्माण शुसासन र भैरहेका गति बिधिको बारेमा सार्वजनकि सुनुवाई र्गर्नै भएको छ। जनताका सुझाब ,सल्लाहा र बिकास का गतिबिधि काम को बारेमा जानाकारी दिने उदेश्य ले कार्यक्रम को आयोजना गरिएको जलजला गाँउपालिकाकाको कार्यालयका प्रशासकिय प्रमुख अर्जनु र्शमाले जानाकारी दिनु भएको छ।

उत्त कार्यक्रममा जिल्ला प्रशासन कार्यायल पर्वत र जिल्ला निर्वाचन कार्यालय र जलजला गाँउपालिकाको आयोजनामा नागरिता बितरण र परिचय पत्र बितरण कार्यक्रम को आयोजना गरिएको हुदाँ सम्पुर्ण लाई कार्यक्रम मा सहभागि भएर बिकास का गतिबिधिमा सल्लाहा दिनु हुन र शिबिरमा लाभ लिनु हुन गाँउपालिका का अध्यक्ष याम बहादुर मल्ल रामकृष्ण ले अनुरोध र्गनु भएको छ।

प्रकाशित मिति २०७६ जेठ ७ गते मङ्गलबार ०१:५७
प्रतिक्रिया दिनुहोस