शिवम सिमेन्ट उद्योग नजिकै बम

शिवम सिमेन्ट उद्योग नजिकै बम

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७६ जेठ १४ गते मङ्गलबार ०८:१२

हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो ‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा...

हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो

‘कुकरमा खतरा लेखिएको छ । बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने ।बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ

प्रकाशित मिति २०७६ जेठ १४ गते मङ्गलबार ०८:१२
प्रतिक्रिया दिनुहोस