अमेरिकामा तीब्र रुपमा घटिरहेको छ संक्रमितको संख्याः ट्रम्प

अमेरिकामा तीब्र रुपमा घटिरहेको छ संक्रमितको संख्याः ट्रम्प

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ जेठ ५ गते सोमबार ०१:२९

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् । यद्यपि, उनले केही स्थानमा अझै पनि यो ठूलो समस्या भएको बताएका छन् । यद्यपि, शनिबार एकैदिन २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका...

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणमा तीब्र रुपमा कमी आइरहेको बताएका छन् । यद्यपि, उनले केही स्थानमा अझै पनि यो ठूलो समस्या भएको बताएका छन् ।

यद्यपि, शनिबार एकैदिन २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका थिए ।

प्रकाशित मिति २०७७ जेठ ५ गते सोमबार ०१:२९
प्रतिक्रिया दिनुहोस