अभया सुब्बा एन्ड द स्टिम इन्जिन्सले नयाँ गीत सार्वजनिक गरेको छ।
गायिका अभया सुब्बाको शब्द संगीतमा रहेको ‘छ मेरो अरु संसार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो।
सन् २००३ देखि अभया सुब्बाको ब्यान्ड सांगीतिक यात्रमा सक्रिय...
अभया सुब्बा एन्ड द स्टिम इन्जिन्सले नयाँ गीत सार्वजनिक गरेको छ।
गायिका अभया सुब्बाको शब्द संगीतमा रहेको ‘छ मेरो अरु संसार’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो।
सन् २००३ देखि अभया सुब्बाको ब्यान्ड सांगीतिक यात्रमा सक्रिय छ। तिम्रो लागि सारा संसार, हावाहुरी, नगरन, सक्दिनजस्ता गीतहरु यस ब्यान्डका चर्चित गीत हुन्।
अभया सुब्बाले ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा जजको भूमिका समेत निर्वाह गरेकी थिइन्।