कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०७:१६

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै...

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०७:१६
प्रतिक्रिया दिनुहोस