स्टार अन द रेड कार्पेट

स्टार अन द रेड कार्पेट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार ०४:२५

फिसटेल मुभिजले आज शुक्रबार काठमाडौंमा फेसन शोसहितको मनोरञ्जक कार्यक्रम प्रस्तुत गर्दैछ । अभिनेता शिव श्रेष्ठद्वारा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ का कलाकारहरूको सहभागिता रहने यो फेसन शो तथा सांगीतिक कार्यक्रमलाई...

फिसटेल मुभिजले आज शुक्रबार काठमाडौंमा फेसन शोसहितको मनोरञ्जक कार्यक्रम प्रस्तुत गर्दैछ । अभिनेता शिव श्रेष्ठद्वारा निर्मित चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ का कलाकारहरूको सहभागिता रहने यो फेसन शो तथा सांगीतिक कार्यक्रमलाई ट्रि मिडियाले आयोजना गर्न लागेको हो । फेसन शोमा जर्दोजी बुटिकले तयार पारेका पहिरनहरू प्रदर्शन गरिनेछ ।

विशेष आकर्षण : विश्व नेपाली, अस्मिता परियार, प्रिजल नेपाली, विमल तामाङ, पुस्कर राई, एनके सम्राट, राहुल नेपाली, रिसु नेपाली आदि गायक–गायिकाहरूको प्रस्तुति ।

मिति : असार ८ गते शुक्रबार समय : साँझ ६ बजेपछि

स्थान : ब्लुस्टार इभेन्ट्स, ब्लुबर्ड मल, थापाथली

प्रवेश शुल्क : १ हजार रुपैयाँ (खाजासहित)

http://bit.ly/2K5VP1B

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार ०४:२५
प्रतिक्रिया दिनुहोस