भाइरल अर्जुन विकको ‘छोडेर गयौ नी’ सार्वजनिक (भिडियो)

भाइरल अर्जुन विकको ‘छोडेर गयौ नी’ सार्वजनिक (भिडियो)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ४ गते बिहिबार ०३:११

आमाले दुधे बालक छोडेर गएपछि बालकलाई पिठ्युँमा बोकर ठेला चलाएर भाइरल बनेका अर्जुन विकको अभियनमा ‘छोडेर गयौ नि’ गीत सार्वजनिक भएको छ। गीतमा उनै अर्जुनले बालकलाई बोकेर अभिनय गरेका छन्। बिशाल निरौलाको स्वर तथा संगीत रहेको गीतको...

आमाले दुधे बालक छोडेर गएपछि बालकलाई पिठ्युँमा बोकर ठेला चलाएर भाइरल बनेका अर्जुन विकको अभियनमा ‘छोडेर गयौ नि’ गीत सार्वजनिक भएको छ।

गीतमा उनै अर्जुनले बालकलाई बोकेर अभिनय गरेका छन्।

बिशाल निरौलाको स्वर तथा संगीत रहेको गीतको शब्द कृष विकको रहेको छ।

डिजिटल क्रियसन मिडिया अनामनगरले उत्पादन गरेको यो गीत पहिलो दिनमै ७५ हजार भन्दा बढी पटक हरिएको छ।

प्रकाशित मिति २०७७ भदौ ४ गते बिहिबार ०३:११
प्रतिक्रिया दिनुहोस