तीजमा पतिसँग रमाउँदै वर्षा

तीजमा पतिसँग रमाउँदै वर्षा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ६ गते शनिवार ०८:१७

हरितालिका तीजमा चलचित्र नायिका वर्षा राउत पति सञ्जोग कोइरालासँग रमाइरहेकी छिन् । उनले पतिसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । रातो पोशाक र चुरामा सजिएकी वर्षा सञ्जोगसँग जोडिएर प्रेमभाव प्रकट गरिरहेकी छिन् । सुन्दर नायिका वर्षाले...

हरितालिका तीजमा चलचित्र नायिका वर्षा राउत पति सञ्जोग कोइरालासँग रमाइरहेकी छिन् । उनले पतिसँगको तस्बिर सार्वजनिक गरेकी छिन् । रातो पोशाक र चुरामा सजिएकी वर्षा सञ्जोगसँग जोडिएर प्रेमभाव प्रकट गरिरहेकी छिन् ।

सुन्दर नायिका वर्षाले तीजको शुभकामना समेत व्यक्त गरेकी छिन् । सञ्जोगले पनि उक्त तस्बिर आफ्नो फेसबुक पेजमा राखेका छन् ।

प्रकाशित मिति २०७७ भदौ ६ गते शनिवार ०८:१७
प्रतिक्रिया दिनुहोस