ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर्’ २५ वर्षको सेवापछि बन्द हुँदै

ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर्’ २५ वर्षको सेवापछि बन्द हुँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ६ गते शनिवार ०९:०७

कुनै समयको विश्व चर्चित ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर्’ २५ वर्षको सेवापछि बन्द हुने भएको छ। माइक्रोसफ्ट कम्पनीले निर्माण गरेको यस ब्राउजर आगामी वर्ष सन् २०२१ को अगष्ट १७ मा बन्द हुनेछ। माइक्रोसफ्टले यो ब्राउजरलाई अब आफ्ना एप्सहरुले...

कुनै समयको विश्व चर्चित ब्राउजर ‘इन्टरनेट एक्सप्लोरर्’ २५ वर्षको सेवापछि बन्द हुने भएको छ।

माइक्रोसफ्ट कम्पनीले निर्माण गरेको यस ब्राउजर आगामी वर्ष सन् २०२१ को अगष्ट १७ मा बन्द हुनेछ।

माइक्रोसफ्टले यो ब्राउजरलाई अब आफ्ना एप्सहरुले आगामी वर्षदेखि सपोर्ट नगर्ने पनि उल्लेख गरेको छ।

माइक्रोसफ्टले चर्चित ब्राउजर बन्द गर्नुको अर्थ यस कम्पनी ब्राउजर प्रतिस्पर्धाबाट बाहिरिएको भने होइन।

माइक्रोसफ्टसँग हाल माइक्रोसफ्ट एज नामको ब्राउजर पनि छ। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ ६ गते शनिवार ०९:०७
प्रतिक्रिया दिनुहोस