भारतीय सीमा सुरक्षा बलले सीमामा घुसपैठ गर्न खोज्नेलाई गोली हाने, पाँचको मृत्यु

भारतीय सीमा सुरक्षा बलले सीमामा घुसपैठ गर्न खोज्नेलाई गोली हाने, पाँचको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ६ गते शनिवार ०१:५७

भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमामा घुसपैठ गर्न खोज्ने पाँच जनालाई गोली हानेको छ। गोली लागेका पाँचै जनाको मृत्यु भएको द वाइरले जनाएको छ। भारत र पाकिस्तानबीचको भारतीय क्षेत्र पञ्जाब राज्यमा रहेको सीमामा यस घटना भएको...

भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको सीमामा घुसपैठ गर्न खोज्ने पाँच जनालाई गोली हानेको छ।

गोली लागेका पाँचै जनाको मृत्यु भएको द वाइरले जनाएको छ।

भारत र पाकिस्तानबीचको भारतीय क्षेत्र पञ्जाब राज्यमा रहेको सीमामा यस घटना भएको हो।

पञ्जाबको तार्न तरान जिल्लामा मानिसहरु अवैधानिक रुपमा भारत आउन खोजेपछि १०३ बटालिएन समूहले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो।

सुरक्षा बलले आफ्नो सुरक्षाको लागि गोली चलाएको प्रतिक्रिया जनाएको छ। एजेन्सी

प्रकाशित मिति २०७७ भदौ ६ गते शनिवार ०१:५७
प्रतिक्रिया दिनुहोस