तिम्रो अभाब गित पछी सुनिल गायकले सम्बन्ध नामक अर्को गित सार्बजनिक गरेका छन ।
अम्बिका नेपालको शब्द रहेको गितमा सुनिल गायककौ स)गित र स्वर रहेको छ । नमस्ते पोखरा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितमा सहिल गायकको एरेन्ज...
तिम्रो अभाब गित पछी सुनिल गायकले सम्बन्ध नामक अर्को गित सार्बजनिक गरेका छन ।
अम्बिका नेपालको शब्द रहेको गितमा सुनिल गायककौ स)गित र स्वर रहेको छ । नमस्ते पोखरा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितमा सहिल गायकको एरेन्ज रहेको छ । सबिन गायकले छायाङन र सम्पादन गरेको उक्त गीतको भिडियोको निर्देशन छवि सुवेदीले गरेका थिए ।
सुन्ने खालको गीत लिएर स्रोता माझ आएको र यो गितले स्रोताको मन जित्नेमा आशावादी रहेको गायकको भनाइ छ ।