कञ्चनपुरमा दुई वर्ष अघि बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र उनी जस्तै पीडितहरुको नाममा ‘माफ गर है निर्मला’ सार्वजनिक भएको छ।
गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत तथा स्वर रहेको छ।
सोमबार ‘टुवेल नोट’...
कञ्चनपुरमा दुई वर्ष अघि बलात्कार गरी हत्या गरिएकी किशोरी निर्मला पन्त र उनी जस्तै पीडितहरुको नाममा ‘माफ गर है निर्मला’ सार्वजनिक भएको छ।
गीतमा डा. राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत तथा स्वर रहेको छ।
सोमबार ‘टुवेल नोट’ युट्युब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो।