साताको पहिलो दिन बढ्यो सुनको भाउ

साताको पहिलो दिन बढ्यो सुनको भाउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १४ गते आईतबार ०६:४९

  साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९६ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कायम भएको छ।  आज चाँदीको मूल्य १३ सय ४० रुपैयाँ प्रतितोलमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको...

 

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबार ९६ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कायम भएको छ।  आज चाँदीको मूल्य १३ सय ४० रुपैयाँ प्रतितोलमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २०७७ भदौ १४ गते आईतबार ०६:४९
प्रतिक्रिया दिनुहोस