नेपालका लागि पूर्व बेलायती राजदूतको शव फेला, पुष्टि हुन बाँकि

नेपालका लागि पूर्व बेलायती राजदूतको शव फेला, पुष्टि हुन बाँकि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १६ गते मङ्गलबार ०२:११

  काठमाडौं, भदौ १६ । गत मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ। बेलायती प्रहरीले उनको शव ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले उल्लेख गरेको छ । यद्यपी शवको औपचारिक पहिचान...

 

काठमाडौं, भदौ १६ । गत मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला पारेको छ।

बेलायती प्रहरीले उनको शव ह्याम्पशायरको जंगलमा फेला पारेको बिबिसीले उल्लेख गरेको छ ।

यद्यपी शवको औपचारिक पहिचान हुन बाँकी रहेकाले हराई रहेका मोरिसको नै शव हो वा होइन पुष्टि हुन बाँकिरहेको जनाइएको छ । उनी मर्निङ वाकमा निस्केका बेलादेखि अज्ञात रहेका थिए ।

मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत रहेका थिए।

प्रकाशित मिति २०७७ भदौ १६ गते मङ्गलबार ०२:११
प्रतिक्रिया दिनुहोस