सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ९०० रुपैयाँले बढ्यो

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ९०० रुपैयाँले बढ्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १६ गते मङ्गलबार ०९:२७

  काठमाडौँ, १६ भदौ। आज मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुन तोलामा ९०० रुपैयाँ बढेको हो। छापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले...

 

काठमाडौँ, १६ भदौ। आज मंगलबार सुनको मूल्य बढेको छ। मंगलबार सुन तोलामा ९०० रुपैयाँ बढेको हो।

छापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य मंगलबार सामान्य वृद्धि भएको छ। चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति २०७७ भदौ १६ गते मङ्गलबार ०९:२७
प्रतिक्रिया दिनुहोस