असोज १ गतेदेखि सार्वजनिक सवारी र आन्तरिक हवाइ उडान संचालन गर्ने सरकारको निर्णय

असोज १ गतेदेखि सार्वजनिक सवारी र आन्तरिक हवाइ उडान संचालन गर्ने सरकारको निर्णय

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १७ गते बुधबार ०८:५७

मा जाने सवारी साधन संचालन असोज १ गतेदेखि शुरू गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले...

मा जाने सवारी साधन संचालन असोज १ गतेदेखि शुरू गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन संचालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ गते सारिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

डा. खतिवडाले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको जानकारी दिए ।

प्रकाशित मिति २०७७ भदौ १७ गते बुधबार ०८:५७
प्रतिक्रिया दिनुहोस