मिस ग्यालेक्सी न्यान्सी

मिस ग्यालेक्सी न्यान्सी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ असार ८ गते शुक्रबार १०:१६

असार ५, २०७५ हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस ग्यालेक्सी नेपाल २०१८ शीर्षक अन्तर्गतको प्रतियोगितामा मोस्ट पपुलरको अवार्ड सहित न्यान्सी अग्रवालले विजेताको ताज पहिरिन सफल भएकी छिन् । सो प्रतियोगितामा...

असार ५, २०७५

हालै राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको मिस ग्यालेक्सी नेपाल २०१८ शीर्षक अन्तर्गतको प्रतियोगितामा मोस्ट पपुलरको अवार्ड सहित न्यान्सी अग्रवालले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
सो प्रतियोगितामा निश्मा आचार्य फस्ट रनर अप तथा सम्झना चौधरी सेकेन्ड रनर अपका रुपमा चयन गरिएका थिए । प्रतियोगिता दक्ष इन्टरनेसनल प्रा.लि.को ब्यानरमा संचालन भएको थियो ।

प्रकाशित मिति २०७५ असार ८ गते शुक्रबार १०:१६
प्रतिक्रिया दिनुहोस