सर्प र लोखर्केको भिडन्त भाइरल (भिडियो)

सर्प र लोखर्केको भिडन्त भाइरल (भिडियो)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज ६ गते मङ्गलबार ०१:३५

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लोखर्के र सर्पको भिडन्त यतिबेला भाइरल भइरहेकाे छ। लोखर्केले सर्पबाट आफ्नो सन्तान बचाउन गरिरहेको युद्धको भिडियो क्रुगर साइटिङस युट्युब च्यानलले सेयर गरेको हो। गत मार्च २ मा सेयर...

दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा लोखर्के र सर्पको भिडन्त यतिबेला भाइरल भइरहेकाे छ।

लोखर्केले सर्पबाट आफ्नो सन्तान बचाउन गरिरहेको युद्धको भिडियो क्रुगर साइटिङस युट्युब च्यानलले सेयर गरेको हो।

गत मार्च २ मा सेयर गरिएको भिडियोले अहिले १५ लाखभन्दा बढी भ्युज पाइसकेको छ।

भिडियोमा आफ्ना सन्तान बचाउन आमा लोखर्केले सर्पसँग संघर्ष गरिरहेको छ।

प्रकाशित मिति २०७७ असोज ६ गते मङ्गलबार ०१:३५
प्रतिक्रिया दिनुहोस