पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङ जाने बाटोमा लायन्स क्वबको सहयोगमा ६ वटा विसौनी राखिएको छ । विशेष गरी गोदाम जाने स्थानीय र सरकारी जिम मैदानमा जानेहरुको लागि लक्षित गरि ६ वटा फलामका विसौनी राखिएको हो ।
लायन्स क्लब अफ शिवालय क्लबका...
पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङ जाने बाटोमा लायन्स क्वबको सहयोगमा ६ वटा विसौनी राखिएको छ । विशेष गरी गोदाम जाने स्थानीय र सरकारी जिम मैदानमा जानेहरुको लागि लक्षित गरि ६ वटा फलामका विसौनी राखिएको हो ।
लायन्स क्लब अफ शिवालय क्लबका पुर्व अध्यक्ष डिल्लीराम शर्माको पहल तथा नमुना आवासीय मा।वि। र कालिगण्डकी एकेडेमी स्कुलको सौजन्यमा उक्त ६ वटा फलामे विसौनी विभिन्न स्थानमा राखिएको वडा अध्यक्ष सुवासचन्द्र पौडेलले बताए ।