काठमाडौँ उपत्यकामा एकैदिन ९ सय ३४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा एकैदिन ९ सय ३४ जनामा कोरोना पुष्टि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज १३ गते मङ्गलबार ११:१७

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। यो...

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।

 

आज थपिएका संक्रमितमध्ये झण्डै ६२ प्रतिशत उपत्यकाका, कुन जिल्लामा कति थपिए?

प्रकाशित मिति २०७७ असोज १३ गते मङ्गलबार ११:१७
प्रतिक्रिया दिनुहोस