पर्वत । कुश्मा नगरपालिकाले आफ्ना १४ वडा वडामा अनलाइनबाट पन्जीकरण गर्ने उदेश्यले २ दिने पन्जीकरण सम्बन्धी तालिम शुरु गरेको छ ।
वडा तहका कर्मचारीलाई अनलाइनबाट जन्म, मृत्यु, बसाइसराई सम्बन्धी अभिलेख राख्ने तरिकाबारे जानकारी...
पर्वत । कुश्मा नगरपालिकाले आफ्ना १४ वडा वडामा अनलाइनबाट पन्जीकरण गर्ने उदेश्यले २ दिने पन्जीकरण सम्बन्धी तालिम शुरु गरेको छ ।
वडा तहका कर्मचारीलाई अनलाइनबाट जन्म, मृत्यु, बसाइसराई सम्बन्धी अभिलेख राख्ने तरिकाबारे जानकारी दिन दुई दिने अभिमुखिकरण तालिमको आयोजना गरेको हो । यो तालिम पश्चयात अनलाइनबाट नै पन्जीकरण गर्न सकिने छ ।