अमेरिकी अर्थशास्त्री मिलग्रोम र विलसनले जिते यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी अर्थशास्त्री मिलग्रोम र विलसनले जिते यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार १०:३५

अमेरिकाका दुई अर्थशास्त्रीले यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। अर्थशास्त्री पल आर. मिलग्रोम र रोवर्ट बी. विलसनले यसवर्षको नोबेल पुरस्कार प्राप्त गरेका हुन्। अक्सन सिद्धान्तमा सुधार र नयाँ अक्सन...

अमेरिकाका दुई अर्थशास्त्रीले यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्।

अर्थशास्त्री पल आर. मिलग्रोम र रोवर्ट बी. विलसनले यसवर्षको नोबेल पुरस्कार प्राप्त गरेका हुन्।

अक्सन सिद्धान्तमा सुधार र नयाँ अक्सन ढाँचा निर्माण गरेकोमा यी दुई अर्थशास्त्रीलाई पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले जनाएको छ।

BREAKING NEWS:
The 2020 Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel has been awarded to Paul R. Milgrom and Robert B. Wilson “for improvements to auction theory and inventions of new auction formats.”#NobelPrize pic.twitter.com/tBAblj1xf8

— The Nobel Prize (@NobelPrize) October 12, 2020

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार १०:३५
प्रतिक्रिया दिनुहोस