काठमाडौंमा १८ सय ८८ सहित उपत्यकामा थपिए २२ सय ८३ संक्रमित

काठमाडौंमा १८ सय ८८ सहित उपत्यकामा थपिए २२ सय ८३ संक्रमित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २६ गते सोमबार १०:५८

काठमाडौं उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा २२ सय ८३ जना कोरोना संक्रमित भएका छन्। तीमध्ये काठमाडौं जिल्लामा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा‍ जागेश्वर गाैतमले...

काठमाडौं उपत्यकाका तीन जिल्लामा गत २४ घण्टामा २२ सय ८३ जना कोरोना संक्रमित भएका छन्।

तीमध्ये काठमाडौं जिल्लामा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा‍ जागेश्वर गाैतमले जानकारी दिएका हुन्।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार १०:५८
प्रतिक्रिया दिनुहोस