झलनाथ खनाल डिस्चार्ज भए, स्वास्थ्यमा सुधार

झलनाथ खनाल डिस्चार्ज भए, स्वास्थ्यमा सुधार

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक १ गते शनिवार ०१:०३

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।   अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि नेता खनाल...

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

 

अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि नेता खनाल आज (शुक्रबार) डिस्चार्ज भएका छन् । खनाल बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए

प्रकाशित मिति २०७७ कार्तिक १ गते शनिवार ०१:०३
प्रतिक्रिया दिनुहोस