संञ्चारिका समूह पर्वतकाे चाैथाे अधिबेशन तथा सम्मान कार्यक्रम सम्पन्न ।अध्यक्षमा खत्रि चयन

संञ्चारिका समूह पर्वतकाे चाैथाे अधिबेशन तथा सम्मान कार्यक्रम  सम्पन्न ।अध्यक्षमा खत्रि चयन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ फाल्गुण २९ गते बिहिबार ०४:२१

संञ्चारिका समूह पर्वतकाे चाैथाे साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न  भएकाे छ।चाैथाे अधिभेशनले रञ्जना खत्रिकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ। नबनिर्वाचित कार्समितिमा अध्यक्ष रन्जना खत्रि, उपाध्यक्ष मा दाेय शान्ति...

संञ्चारिका समूह पर्वतकाे चाैथाे साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न  भएकाे छ।चाैथाे अधिभेशनले रञ्जना खत्रिकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ। नबनिर्वाचित कार्समितिमा अध्यक्ष रन्जना खत्रि, उपाध्यक्ष मा दाेय शान्ति सुवेदी , संगिता केसि, सचिवमा कमला लामिछाने ,सहसचिवमा मुना खत्रि लामिछाने , काेषाध्यक्षमा मिनापराजुलि,यस्तै सदस्य मा  ईन्दिरा शर्मा,लक्ष्मि पुन,पभित्रा शर्मा,अस्मिता गाैतम ,गंगा शर्मा ,लगायत निर्वाचित  भयका छन। उत्त कार्यक्रम मा प्रमुख अतिथि संस्थापक अध्यक्ष माया अधिकारीले  पछिल्लो दिनमा महिला हरू जुनसुकै ठाउमा पनि सक्रिय भयर अाफ्नाे भुमिका निर्वाहा गरेकाे बताउदै याे नबनिर्वाचन समिति लाई पनि सक्रिय भयर लाग्न अाग्रह गर्नु भयकाे थियाे।कार्यक्रममा बिशिष्ट अतिथिकाे अाशनबाट बाेल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष  लक्ष्मिप्रसाद सापकाेटाले  संचाारिका समूह र पत्रकार महासंघ सहकार्य भयरकार्यक्रम गर्नै बताउदै पत्रकारलाई पछिल्लो समयमा हेर्ने नजर फरक भयकाे हुदा  अाफु पनि समाजका घटना लाई बाहिर ल्याउने प्रयासरत रहिरहनु  अप्डेट गरिरहन अाग्रह गर्नु भयकाे हाे ।  कार्यक्रममा प्रेस चाैतारिका केन्द्रीय सदस्य गणेश गिरि,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार ,प्रेस युनियन गण्डकी प्रदेशका उपाध्यक्ष संगिता केसि , प्रेस युनियन पर्वतका अध्यक्ष  उत्तम प्रसाद अधिकारि,प्रेस चाैतिका अध्यक्ष  दिपेस बि प्राेखेल , प्रेस चाैतारिका निवर्तमान अध्यक्ष कृष्ण अखेलि समाजबादि प्रेस संगठनका अध्यक्ष  लक्ष्मण बिसि लगायत ले सुभकामना दिनु भएको थियाे ि।यस्तै कार्यक्रममा  जिल्लामा रहेर पत्रकारिताकाे क्षेत्रमा याेगदान दिनु भयका जिल्लाका 3 महिला पत्रकार माया अधिकारी ,संगिता केसि , रञ्जना खत्रि  लाई दाेसल्ला अाेडायर सम्मान गरेकाे हाे। कार्यक्रममा नयाँ नेतृत्वले अागामि दिनमा महिला पत्रकारकाे क्षमता अभिबृदि , गर्ने  खेज पत्रकारिताका तालिम संचाल गर्ने अध्यक्ष  रञ्जना खत्रि बताउनु भयकाे छ। बिष्णु सापकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे स्वागत उपाध्यक्ष शान्ति  सुवेदी,अाय ब्य तथा कार्यक्रम संचालन संस्थाका सचिव संगिता केसि ले संचालन गर्नु भएकाे संचारिका समूह पर्वतले जनायकाे छ।साथमा  कार्य समिति तथा सदस्य लाई करद पत्र पनि दिएकाे उपाध्यक्ष शान्ति  सुबेदिले  धाैलागिरि मिडिया लाई जानकारि दिनु भएकाे छ।

प्रकाशित मिति २०८१ फाल्गुण २९ गते बिहिबार ०४:२१
प्रतिक्रिया दिनुहोस