पर्वतकाे जलजला–७ धाईरीङमा कांग्रेस इतर समूहको समानान्तर वडा अधिवेशन सम्पन्न ।

पर्वतकाे जलजला–७ धाईरीङमा कांग्रेस इतर समूहको समानान्तर वडा अधिवेशन सम्पन्न ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८३ असोज १८ गते आईतबार ०२:००

 पर्वतको जलजला गाउँपालिका–७ धाईरीङमा कांग्रेस इतर समूहकाे  समानान्तर वडा अधिवेशन सम्पन्न भयकाे छ।अाउदाे मंसिरमा सम्पन्न हुने महाधिवेशन अन्तरगत वडागत अधिभेसन जलजला ७ मा सम्पन्न भएकाे हाे । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन...

 पर्वतको जलजला गाउँपालिका–७ धाईरीङमा कांग्रेस इतर समूहकाे  समानान्तर वडा अधिवेशन सम्पन्न भयकाे छ।अाउदाे मंसिरमा सम्पन्न हुने महाधिवेशन अन्तरगत वडागत अधिभेसन जलजला ७ मा सम्पन्न भएकाे हाे ।
नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन तयारी समिति पर्वतका सदस्य रामकुमार पौडेलको संयोजकत्वमा सम्पन्न अधिवेशनले बुद्धि प्रसाद सुवेदीको सभापतित्वमा वडा कार्यसमिति गठन गरेको छ।उक्त अधिवेशनबाट उपसभापतिमा लोक प्रसाद शर्मा, सचिवमा राधिका आचार्य र सह–सचिवमा स्मृति लामिछाने चयन भएका छन्। साथै, अधिवेशनले क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको जनाइएको छ। याे संगै पहिला कुस्मा नगरपालिकम वडा नम्बर  ३ मा पनि वडा अधिवेसन सम्पन्न गरेकाे जिल्ला संयाेजक याम बहादुर मल्लले जानकारि दिनु भएकाे छ

प्रकाशित मिति २०८३ असोज १८ गते आईतबार ०२:००
प्रतिक्रिया दिनुहोस