सोनिका रोकायालाई कस्ले गर्यो बलात्कार, मिडियामा रदै आइन (भिडियोसहित)

सोनिका रोकायालाई कस्ले गर्यो बलात्कार, मिडियामा रदै आइन (भिडियोसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०६:०४

पूर्वयुवराज पारस साहसंग नाम जोडिएर आउने सोनिका रोकायाले यति बेला सामाजिक संजालमा भाइरल भएकी छिन् । उनलाई केही व्यक्तिले बदनाम गराउन खोजेको भन्दै आफूले बदला लिने चेतावनी पनि उनले दिएकी छिन् । एक जना पुरुषको नाम नै तोकेर उनले बदला...

पूर्वयुवराज पारस साहसंग नाम जोडिएर आउने सोनिका रोकायाले यति बेला सामाजिक संजालमा भाइरल भएकी छिन् । उनलाई केही व्यक्तिले बदनाम गराउन खोजेको भन्दै आफूले बदला लिने चेतावनी पनि उनले दिएकी छिन् ।

एक जना पुरुषको नाम नै तोकेर उनले बदला लिने र गोलीले उडाउने चेतावनी दिएकी हुन । दश वर्षदेखि आफूलाई मानसिक रुपमा तनाब लिएर बाँचेको र अब बढि तनाब लिएर अगाडी बढ्न नसक्ने समेत उनले बताएकी छिन् । बाँकी उनकै आवाजबाट सुन्न यो भिडियो हेर्नुहोस

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०६:०४
प्रतिक्रिया दिनुहोस