आफ्नो पार्टनरसँग टाँसिएर सुत्नु निकै फाइदाजनक ! जान्नुहोस् यी ३ फाइदा ….

आफ्नो पार्टनरसँग टाँसिएर सुत्नु निकै फाइदाजनक ! जान्नुहोस् यी ३ फाइदा ….

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ३ गते बुधबार ०२:१३

  एजेन्सी : विवाहलाई दुई फरक आत्माबीचको मिलन भनेर बुझ्न सकिन्छ। विवाह भनेको सामाजिक, धार्मिक वा कानुनी रुपबाट दुईजनाले संगै जीवन बिताउने सम्बन्ध पनि हो। आज हामी तपाईहरुलाई विवाह पश्चात आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको...

 

एजेन्सी : विवाहलाई दुई फरक आत्माबीचको मिलन भनेर बुझ्न सकिन्छ। विवाह भनेको सामाजिक, धार्मिक वा कानुनी रुपबाट दुईजनाले संगै जीवन बिताउने सम्बन्ध पनि हो।

आज हामी तपाईहरुलाई विवाह पश्चात आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउन जाँदै छौँ जुन हामीले गरेको खोज तथा अनुसन्धानको क्रममा  पुष्टि भएका छन्। पार्टनरसँग टाँसिएर सुत्नुका तीन फाइदाहरु यी हुन् :

 

१. दुवै पार्टनरले एकअर्कालाई अंगालो हालेर सुतेको खण्डमा उनीहरुलाई मिठो र गहिरो निन्द्रा लाग्ने र त्यसले स्वास्थ्यमा एकदमै फाइदा पुर्याउने एक अनुसन्धानले बताएको छ।

२.पार्टनरको छातीमा टाउको राखेर सुत्नाले सोच्ने अर्थात् स्मरण शक्तिको विकास हुँदै जानेछ।

३. आफ्नो पार्टनरसँग टाँसीएर सुत्नाले मानसिक तनाव घटेर जाने गर्छ। अनुसन्धानकर्ताका अनुसार एक्लै हुँदा मानिसमा बढी चिन्ता र तनाब हुनेगर्छ।

प्रकाशित मिति २०७७ भदौ ३ गते बुधबार ०२:१३
प्रतिक्रिया दिनुहोस