सुन किन्ने भए आजै किन्नुहोस यस्तो मौका जिन्दगीभर आउँदै, ह्वात्तै घट्यो सुनको मूल्य

सुन किन्ने भए आजै किन्नुहोस यस्तो मौका जिन्दगीभर आउँदै, ह्वात्तै घट्यो सुनको मूल्य

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ ९ गते मङ्गलबार ०७:११

  काठमाडौंः सुनको मूल्य ओरालो लाग्ने क्रममा मङ्गलबार पनि त्यसले निरन्तरता पाएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९७...

 

काठमाडौंः सुनको मूल्य ओरालो लाग्ने क्रममा मङ्गलबार पनि त्यसले निरन्तरता पाएको छ ।

मङ्गलबार सुनको मूल्य प्रतितोला सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।  तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला एक हजार ३२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको रुपैयाँ तोलाको ९७ हजार ९०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपैयाँ निर्धारण भएको थियो ।

प्रकाशित मिति २०७७ भदौ ९ गते मङ्गलबार ०७:११
प्रतिक्रिया दिनुहोस