चर्चाको विषय
म सानै हुँदा हजुर परदेशिनु भएको थियो । ममी भन्नुहुन्थ्यो–भाइ त जन्मेको मात्र थियो । अनि मैले कसरी चिन्नु त हजुरलाई ? म र भाइमा पुगनपुग दुई वर्षको अन्तर न छ । म १ कक्षामा पढ्दासम्म हुजरको नामसम्म थाहा थिएन । सच्चै भन्नुपर्दा मलाई हजुर...
‘ह्या ! तिमी पनि कति कुरा खेलाउन सकेको ? भैगो शान्त होऊ । आज आउँदाखेरी नै उनको अनुहारको भाव अर्को थियो।’ कमला दिदीले यति भनेपछि मेरो बोली त बन्द भयो। तर, नबोल्दैमा मन कहाँ शान्त बस्छ र ? म उनलाई वर्षौंदेखि चिन्दछु। हामीबीच प्रायः ख्यालठट्टा...