पौदिं सेभ सोसाईटी संस्था जापान साखाको प्रथम अधिवेशन टोकियोमा सम्पन्न

पौदिं सेभ सोसाईटी संस्था जापान साखाको प्रथम अधिवेशन टोकियोमा सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ पुस ७ गते बुधबार ०३:३२

पौदिं सेभ सोसाईटी संस्था जापान साखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सर्वसहमतिको आधारमा अधिवेशन सोमबार जापानको राजधानी टोकियोमा समापन भएको हो । अधिवेशनमा २५ सदस्यीय कार्य समिती गठन गरिएको छ । जसमध्ये अध्यक्षयमा अम्मर गिरी, वरिष्ठ...

पौदिं सेभ सोसाईटी संस्था जापान साखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सर्वसहमतिको आधारमा अधिवेशन सोमबार जापानको राजधानी टोकियोमा समापन भएको हो । अधिवेशनमा २५ सदस्यीय कार्य समिती गठन गरिएको छ । जसमध्ये अध्यक्षयमा अम्मर गिरी, वरिष्ठ उपाध्यक्षमा राजन के।सी, उपाध्यक्षमा रेशम गिरि त्यस्तै उपाध्यक्ष टिका गिरी, उपाध्यक्ष दोण गिरी, उपाध्यक्ष नारायण घिमीरे संगै महासचिव टोप नारायण पोख्रेल, सचिब नारायण गौतम, सहसचिव ईन्द्र मणी मरासिनी लगायत चयन हुनुभएको छ । यस्तै कोषअध्यक्षमा कृष्ण खत्री क्षेत्री, सहकोषाध्यक्षमा क्रमश सदस्य चन्द्र कान्त मरासिनी, सदस्य दिप्सन थापा, बरिस्ठ सल्लाहकार डिल्ली राज पोख्रेल लगायत समितिका प्रवक्ता दिप्सन थापा विधान समितीमा हनुहुन्छ ।

यस्तै उत्त अधिवेशनमा बाट र नवगठीत कार्यसमीती को छनोट बाट पाँच सदस्यीय विधान समितीको पनि गठन भएको छ । विधान समिती पदाधीकारीमा विधान संयोजक टिका गीरी, सदस्य अम्मर गिरी, सदस्य राजन के।सी, सदस्य टोप नारायण पोखेल, सदस्य कृष्ण खत्री क्षेत्री लगायत रहनुभएको छ । बाकीँ सबै निर्णय, छलफल 2021अक्टोबर 21 को नवनिर्मित समिती ले नै गर्ने प्रवत्ता दिप्सन थापाले जानकारी गराउनुभएको छ ।

प्रकाशित मिति २०७८ पुस ७ गते बुधबार ०३:३२
प्रतिक्रिया दिनुहोस