पर्बत समाज कतारद्वारा जलजला-४ स्थित फट्केढुङ्गा आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

पर्बत समाज कतारद्वारा जलजला-४ स्थित फट्केढुङ्गा आधारभूत विद्यालयमा छात्रवृत्ति वितरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असार १० गते आईतबार ०४:५५

पर्वतको जलजला(४ स्थति फट्केढुङ्गा आधारभूत वद्यिालयमा शुक्रवार छात्रवृत्त िवतिरण, मासकि परीक्षाको नतजिा प्रकाशन, पुरस्कार वतिरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दलति छात्रवृत्त,ि छात्रा छात्रवृत्त िवतिरण र आर्थकि सहयोग...

पर्वतको जलजला(४ स्थति फट्केढुङ्गा आधारभूत वद्यिालयमा शुक्रवार छात्रवृत्त िवतिरण, मासकि परीक्षाको नतजिा प्रकाशन, पुरस्कार वतिरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दलति छात्रवृत्त,ि छात्रा छात्रवृत्त िवतिरण र आर्थकि सहयोग हस्तान्तरण गरएिको थयिो ।

पर्वत समाज कतारद्वारा वद्यिालयमा अध्ययन गर्ने ५ जना वद्यिार्थीलाई जनही रु।५००० का दरले रु।२५००० ९पच्चीस हजार ० छात्रवृत्त िहस्तान्तरण गरएिको छ । पर्बत समाज कतारका कृष्ण बहादुर जसिी र खड्क बहादुर मल्लको पहलमा उक्त छात्रवृत्त िहस्तान्तरण गरएिको हो । साथै, जलजला गाउँपालकिा वडा नं ४ फट्केढुंगा नविासी दान बहादुर खत्रीले वद्यिालयलाई रु।१५००० ९पन्ध्र हजार ० सहयोग गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतथि िवडा नं ४ का अध्यक्ष भारत जसिीले वद्यिार्थीहरूको शैक्षकि उन्नतकिा लाग ियस्ता कार्यक्रमहरूको नरिन्तरता आवश्यक रहेको र यस सहयोगले वद्यिालयको भौतकि पूर्वाधार तथा शैक्षकि सामग्रीको व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरएिको बताउनुभयो ।

 

कार्यक्रममा वडा नं ४ का जनप्रतनिधि ितेज दमाइ, बबी सुबेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थयिो । वद्यिालयले सहयोग गर्ने आर्थकि सहयोग गर्ने कतार समाज पर्वतका कृष्ण बहादुर जसिी, खड्क बहादुर मल्ल र आर्थकि सहयोग गर्ने दाङ बहादुर खत्रीलाई वद्यिालयले सम्मान गरेको छ ।

फट्केढुङ्गा आधारभूत वद्यिालयमा सम्पन्न यस कार्यक्रमले वद्यिार्थीहरूमा शक्षिाको महत्त्व प्रतकिो जागरूकता बढाउन तथा उनीहरूको शैक्षकि यात्रा सफल बनाउने दशिामा महत्वपूर्ण भूमकिा नर्विाह गरेको र यस प्रकारका सहयोग र प्रोत्साहनले वद्यिार्थीहरूलाई शैक्षकि क्षेत्रमा उत्कृष्टता हासलि गर्न थप प्रेरणा दनिेछ भन्ने वश्विास गरएिको छ ।

 

कार्यक्रम वद्यिालय व्यवस्थापन समतिकिा अध्यक्ष टकिा कुमारी मल्ल हमलाको अध्यक्षता, वडा नं ४ का अध्यक्ष भारत जसिीको प्रमुख आतथ्यिता, वद्यिालयका प्रधानाध्यापक कृष्ण पौडेलको स्वागत र शक्षिक रमेश बैरागीको संचालनमा सम्पन्न भएको थयिो।

प्रकाशित मिति २०८१ असार १० गते आईतबार ०४:५५
प्रतिक्रिया दिनुहोस