ज तरकारी, माछामासु आदि पकाउँदा प्रयोग गरिन्छ । यसलाई सलादका रूपमा समेत खान सकिन्छ ।
प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।
पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ ।
काँचो प्याज खाँदा...
ज तरकारी, माछामासु आदि पकाउँदा प्रयोग गरिन्छ । यसलाई सलादका रूपमा समेत खान सकिन्छ ।
प्याजको रस पिउँदा लुबाट जोगिन सकिन्छ ।
पिसाब रोकिने समस्या भएकाहरूले प्याजको रस पिउनु लाभदायक हुन्छ ।
काँचो प्याज खाँदा पत्थरीको समस्यामा फाइदा मिल्छ ।
नियमित प्याज खाँदा पाचन रस उत्पन्न हुन्छ । यसले खानेकुरा राम्रोसँग पच्छ ।
शरीरको कुनै अंग सुन्निए वा दुखे प्याजको रस लगाउँदा समस्या कम हुँदै जान्छ ।