कुलमान घिसिङमाथि कस्ले गर्यो यति ठूलो गद्दारी, बाहिरियो डरलागदो रहस्य

कुलमान घिसिङमाथि कस्ले गर्यो यति ठूलो गद्दारी, बाहिरियो डरलागदो रहस्य

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ भदौ १० गते बुधबार ०४:३९

  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।   बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना...

 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।

 

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्काे आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।

 

मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनाइएकाे थियाे।

 

 

यसैलाई आधार बनाएर कतिपय मूलधारका सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।

प्रकाशित मिति २०७७ भदौ १० गते बुधबार ०४:३९
प्रतिक्रिया दिनुहोस