चर्चाको विषय
Breaking Banner News
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतको मोदी गाउँपालिकामा गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले दिपेन्द्रजंग लामिछानेको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट...
गण्डकी प्रदेश सरकारले विवादित ‘राइड सेयरिङ नियमावलीु एक महिनाका लागि स्थगन गर्ने भएपछि यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन्। योसँगै देशभर सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। गण्डकी सरकारले राइड सेयरसम्बन्धी...